Todays Date: २०८३ जेष्ठ १२

शिव हमालको लोक गीत ‘दिलमाया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार, संगीतकार तथा गायक शिव हमालको नयाँ प्रतिक्षित लोक गीत ‘दिलमाया’ सार्वजनिक भएको छ । नेपाली लोकगीतको क्षेत्रमा दर्जनौं लोकप्रिय गीत दिइसकेका शिवको दिलमाया गीतमा सन्दिप न्यौपाने र शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा शिवको लय, शब्द तथा संगीत छ । म्युजीक एरेन्ज भने सुदिप सागरको रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा गायक सन्दिप न्यौपानेसँगै अन्जली अधिकारीको अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x