Todays Date: २०८३ जेष्ठ १२

राज सिग्देलको स्वरमा नयाँ गीत ‘उस्को याद’ (भिडियोसहित)

कठमाडौं । गायक राज सिग्देलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । बिनम खत्रीका शब्द रहेको गीतमा मन राज गुरुङको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेकअप र प्रेममा आएको उतारचढावपछि प्रेमीले भोगेको विसम परिस्थितीलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन् ।

जापानका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अनु मगर ,योकृस सुवेदी,राम (लक्की) खत्री र सिबा सुवेदी गल्कोटे साइलो को अभिनय देख्न सकिन्छ ।

समय र परिस्थितिमा रुमालिएको विवश मायाको कथालाई रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली युवाहरुको समुहले बजारमा ल्याएको भिडियोको छायांकन र सम्पाद बिनम खत्रीले गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x