Todays Date: २०८३ जेष्ठ १२

ओलम्पिकको थिमगीतलाई नेपाली संस्करणमा रिलिज

काठमाडौं । चीनले विन्टर ओलम्पिकको थिमगीतलाई नेपाली संस्करणमा रिलिज गरेको छ । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत गीत लन्च गरेकी छिन् ।

नेपाली भर्सनको गीतलाई प्रकाशबाबु पौडेलले लेखेका हुन् भने माण्डवी त्रिपाठी, जिवेशसिंह गुरुङ र चिनियाँ कलाकारले स्वर दिएका छन् ।

गीति भिडियोमा नेपाली र चिनियाँ कलाकारले अभिनय समेत गरेका छन् । फेब्रुअरी ४ देखि बेइजिङमा यसवर्षको विन्टर ओलम्पिक सुरु हुँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x