Todays Date: २०८३ जेष्ठ ११

रवि गहतराजको नयाँ गीत ‘मेक इट लार्ज’ (भिडियोसहित)

काठमाडौं । गायक रवि गहतराजको नयाँ गीत सार्वजनिक भएको छ । धीर विक्रम सिंहको शब्द तथा कम्पोज रहेको ‘मेक इट लार्ज’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा दीपक र युशालाई मनिष शाही, आरुष केसी, राजन थापा, युनिका राई, जोशन धिमाल, दीपक खत्री, अन्जिता तामाङ, सविना श्रेष्ठ, वर्षा गिरीलगायतले साथ दिएका छन् ।

म्युजिक नेपालमार्फत् सार्वजनिक गरिएको गीतको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । एउटा ग्याङ्स्टारको कथामा बनाइएको भिडियोलाई क्लब इविजामा छायाङ्कन गरिएको हो । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x