Todays Date: २०८३ जेष्ठ ३१

चर्चित गायिका विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वरमा ‘मुटुमा माया छ’

काठमाडौं । चर्चित लोकगायिका विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वर रहेको ‘मुटुमा माया छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडिओमा अभिनेता पल शाह र जुना सुन्दासलाई देख्न सकिन्छ।

गीतमा लय तथा शब्द पवन ओली रहेको छ। पवनले सिर्जना गरेको यो गीतमा पुरानो भर्जनमा भने योगेन्द्र गौतम र विष्णु माझीको स्वर थियो।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन्। यो गीतलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x