Songs

मोडल शीतल सिलवालको ‘आँखामा थियो छाया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । मोडल शीतल सिलवालको नयाँ म्युजिक भिडियो ‘आँखामा थियो छाया’ सार्वजनिक भएको छ।

भिडियोको निर्देशन तथा सम्पादन उत्तर मगरले गरेका छन्।

लय संग्रौलाको शब्द तथा मानषी किरण र गंगा गजमेरको आवाजमा रहेको गीतको भिडियोमा शितलसँगै जेबिका पनि रहेकी छिन्।

गीतमा मानषी किरणको संगीत रहेको छ भने उनले नै मिक्सिङको काम गरेकी छन्। चक्र पुलामीको कोरियोग्राफि रहेको म्युजिक भिडियोमा कलरको काम श्याम कुँवर तथा सिनेमाटोग्राफी दिनेश पराजुलीले गरेका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments