Todays Date: २०८३ जेष्ठ २९

उच्च अदालत पोखराको निर्देशन-‘पल शाहका दुवै निवेदन एकसाथ पेश गर्नु’

पोखरा । उच्च अदालत पोखराले पल शाह सम्बन्धी मुद्दामा तनहुँ र नवलपुरमा पेस गरेको निवेदन एकसाथ बुझाउन आदेश दिएको छ ।

उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार शाहले तनहुँको मात्रै निवेदन पेस गरेका थिए ।

शाहले नवलपुर र तनहुँमा थुनामा राख्ने जिल्ला आदेशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गरेका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसथा पेस गर्न आदेश दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x