Todays Date: २०८३ जेष्ठ २९

सामाजिक सञ्जालमा फर्किइन् समीक्षा,लेखिन्– ‘तिम्रो लागि सधैँ म हार्न सक्छु’

काठमाडौं । गायिका समीक्षा अधिकारी लामो समयपछि सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार आफूले माया गर्ने व्यक्तिका लागि जे पनि गर्न तयार भएको अभिव्यक्तिसहित सामाजिक सञ्जालमा ‘कमब्याक’ गरेकी हुन् ।

“तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैँलाई दुःखमा पार्न सक्छु
“तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले तिम्रो लागि सधैँ म हार्न सक्छु ।” उनले फेसबुकमा लेखेकी छन् ।

उनको पछिल्लो स्टाटस नायक पल शाहलक्षित भएको अनुमान गरिएको छ । केही समययता उनी सामाजिक सञ्जालसहित मिडियाबाट टाढिएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x