Todays Date: २०८३ जेष्ठ ३१

बालेनको चुनाव चिन्ह ‘लौरो’,‘बा–आमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर पदका उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले चुनाव चिन्ह ‘लौरो’ पाएका छन् ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार बालेनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचन चिन्ह प्रदान गरेको हो ।

लौरो चुनाव चिन्ह पाएसँगै बालेनले फेसबुकमा भनेका छन्,‘बा–आमालाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने।’

साहले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x