Todays Date: २०८३ जेष्ठ ३०

सुनिल बिसीको आधुनिक गीत ‘रोएर कोही आफ्नो हुँदैन’ सार्वजनिक

काठमाडौं । सुनिल बिसीको नयाँ आधुनिक गीत ‘रोएर कोही आफ्नो हुँदैन’ सार्वजनिक भएको छ।

प्रमोद खरेलको स्वर रहेको गीतमा लय तथा शब्दसंगित सुनिल बिसीको रहेको छ। सुनील बिसीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बिक्रम चौहान, दिया गिरी र निरोज एलसीको अभिनय रहेको छ।

बिक्रम चौहानले निर्देशन गरेको गीतको म्युजिक भिडियो बी स्टार फिल्मसले बजारमा ल्याएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x