गायिका समीक्षा अधिकारी सार्वजनिक गरिन् लुक्स
काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छन् ।
बाइकमा देखिएकी समीक्षाले सामाजिक सञ्जालबाट आफ्नो फरक लुक्स सार्वजनिक गरेकी हुन् । केही समय सामाजिक सञ्जालबाट टाढा रहेकी समीक्षा पुनः सक्रिय हुन थालेकी छन् ।
समीक्षालाई इन्स्टाग्राममा १४ हजार ६ सय भन्दा बढी तथा फेसबुकमा ९८ हजार भन्दा बढीले फलो गरेका छन् ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।