काठमाडौं । संगीतकार शम्भुजित बाँस्कोटालाई विभूषण समितिको सदस्यमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाँस्कोटलाई विभूषण समिति सदस्यमा नियुक्त गरेको हो ।
विभूषण समितिका सदस्यको रूपमा रहेका अन्य सदस्यहरू यथावत् छन् ।
कलाकार मदनदास श्रेष्ठको ठाउँमा कला क्षेत्रबाट संगीतकार बाँस्कोटालाई सदस्यमा नियुक्त गरिएको हो ।
एक अन्तर्वार्तामा मधुले भनेकी छन्, ‘हो, मैले अब संगीत क्षेत्रलाई छोडेँ । दुईवटा नाउँमा खुट्टा राख्दा डुबिन्छ । यहाँका यादहरु बोकेर विदेश जाँदैछु ।’