अर्जुन थापाको ‘मलाई माया’ बजारमा (भिडियोसहित)
काठमाडौं । अर्जुन थापाको शब्द तथा सङ्गीतमा गीत ‘मलाई माया’ सार्वजनिक भएको छ । रचना रिमाल र कृष्ण काफ्लेको स्वर रहेको गीत कलाकुञ्ज युवटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
सुरेश थापाको निर्देशनमा बनेको गीतको भिडियोमा अर्जुन थापा र निरु थापा फिचर भएका छन् । भिडियो सम्पादन सुरेश राउतले गरेका हुन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।