Todays Date: २०८३ जेष्ठ ३१

मेलिना र सुदनको स्वरमा ‘अम्रिका’ सार्वजनिक

काठमाडौं । मेलिना राई र सुदन गैरेको स्वरमा ‘अम्रिका’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द र सुवास भुसालको संगीत रहेको छ । भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको कथामा आधारित छ ।

यस गीतमा स्वर सुदन गैरे र मेलिना राईको रहेको छ भने शब्द दिग्गज धौरालीको रहेको छ । सुवास भुषालले संगीतबद्द गरेको यस गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायाँकन रहेको छ भने दिन्शन शाहको सम्पादन रहेको छ ।

गम्भीर बिष्टको कोरियोग्राफी रहेको भिडियो गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक गैरेको युट्युव च्यानल ‘एसजी मेलोडी’मार्फत् सार्वजनिक गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x