Todays Date: २०८३ असार १३

नेपालमा ‘प्रेमगीत-३’ को हिन्दी संस्करण रिलिज

काठमाडौं । असोज ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत-३’ को हिन्दी संस्करणमा पनि रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले रिलिज केही दिन ढिला भएको हो ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, मनीष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x