Todays Date: २०८३ जेष्ठ ११

कलाकार प्रकाश पाठकको निधन

कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो । मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

यसअघि चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले उनको पार्थीव शरीरलाई सङ्घको झन्डा ओढाएका श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पाठकले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x