Todays Date: २०८१ श्रावण १०
AB Filmy

कुमार सानु र रानीको हिन्दी गीतमा कुसुम र अभिषेकको प्रेम

video 1

भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यले नयाँ हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक गरेका छन् ।

नील शाक्यको संगीत रहेको यो गीतमा निशिला शाक्यको शब्द छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माको अभिनय हेर्न सकिन्छ । उनीहरु सार्वजनिक गीतको भिडियोमा रोमान्टिक देखिएका छन् ।

रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top