Todays Date: २०८३ बैशाख ११

रचनाको स्वरमा नयाँ गीत ‘यो युग बदल्नलाई’ सार्वजनिक

गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्नलाई’ सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ।

गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x