Todays Date: २०८३ जेष्ठ १७

शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक

aashmaa

गायक शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलकोको स्याड गीत सार्वजनिक भएको छ।
गीतमा जी. एम. दिपु दिपेन्द्रको शब्द, राजकुमार बगरको संगीत तथा मिक्सिङ्ग र मास्टरिङ्ग रहेको छ ।

सञ्चारकर्मी त्रिसा केसीको निर्देशनमा बनेको गीतको भिडियोमा नायिका आश्मा गिरि र मोडल अनुप जंग थापा (विचित्र)को अभिनय रहेको छ।

प्रेमी बीच माया प्रेम र शंकाले जीवनमा पर्ने उतार चढावलाई समेटेर बनाइएको गीत निकैनै मर्मस्पर्शी रहेको छ।

भिडियोमा आष्मा र अनुपलाई लिजन बराईली र श्रीजन सुनारले बाल कलाकारका रुपमा साथ दिएका छन् ।

जी. एम. दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतकाे भिडियोमा मुकुश हुमागाँई र टिमको छायांकन, मिन रावलको सम्पादन तथा कलरिङ्ग रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x