Todays Date: २०८३ बैशाख १०

बलिउड अभिनेत्री ज्याकलिन काठमाडौंमा

Jacqline

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शुक्रवार नेपाल ओर्लिएकी छन्। ज्वेलरी रनवेमा ‘र्‍याम्प वाक’का लागि उनी काठमाडौं आएकी हुन्।

शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा ज्याकलिन शो स्टपर बन्दैछिन्।

फर्नान्डिजलाई आरबी ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले स्वागत गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x