Todays Date: २०८३ जेष्ठ १८

प्रेमी सायुज्यसँग स्मिताले कसिन् लगनगाँठो

Smita Dahal Wedding1

गायिका स्मिता दाहाल प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी छिन् । स्मिताले शुक्रबार प्रेमी श्रेष्ठसँग काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा विवाह गरेकी हुन् ।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी स्मिताको अहिले विवाह चलिरहेको छ ।

स्मिताको वैवाहिक समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, जितु नेपाल, केदार घिमिरेलगायत परिवारका सदस्य र आफन्तहरुबिच विवाह चलिरहेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x