Todays Date: २०८३ जेष्ठ १२

‘सारेगामापा लिटल च्याम्प्स्’ को उपाधि कृपा पौडेललाई

काठमाडौं । सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको उपाधि कृपा पौडेलले जितेकी छन् ।

शनिबार साँझ भएको सारेगमप लिटिल च्याम्प्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेकी हुन् ।उनले टाइटलसँगै १५ लाख नगद प्राप्त गरिन् ।

सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए। टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x