Todays Date: २०८३ जेष्ठ १२

प्रमोद खरेल र रुक्सना लिम्बूको ‘नोगेन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । यो गीतमा प्रमोद र रुक्सना लिम्बुको स्वर तथा अभिनय छ । रुक्सना ‘द भ्वाइस किड्स’को फाइनलिस्ट हुन् ।

महेश खड्काको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।

मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । गायक प्रमोदले झण्डै पाँच महिनाको अन्तरपछि आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x