Todays Date: २०८३ जेष्ठ ११

चुनावको असर फिल्म क्षेत्रमा,मिति सार्ने कि नसार्ने ‘कबड्डी ४’ अन्यौलमा

काठमाडौं । सरकारले आगामी बैशाख ३० गते स्थानीय निकायको चुनाव मिति घोषणा गरेपछि यसको असर फिल्म क्षेत्रमा देखिएको छ ।

चुनावको एकसाताअघि बैशाख २३ गते ‘लप्पन छप्पन’ र ‘कबड्डी ४’ पनि प्रदर्शन मिति घोषणा गरेका छन् । कबड्डी निर्माता मणिराम पोखरेलले आफूहरु पूर्वनिर्धारित मितिमै अडिग भएकाले नसर्ने बताए ।

‘चुनाबको एकसाताअघि नै फिल्म रिलिज भएकाले भोट हाल्न गाउँ जाने दर्शकले उतै फिल्म हेर्नसक्छन्’ फिल्म रिलिज नसर्ने तर्क पेश गर्दै निर्माता पोखरेलले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x