Todays Date: २०८३ जेष्ठ १२

‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ सार्वजनिक

काठमाडौं । फिल्म ‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ बिहीबार इन्टरनेटमा रिलिज भएको छ ।

गीतमा सनुप पौडेल र रचना रिमालको स्वर छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । असोज १४ गते रिलिज हुने यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x