Garud Puran – New Nepali Full Movie
Garud Puran – New Nepali Full Movie Read More »
नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा ‘म उठ्छु’ बोलको गीत तयार भएको छ । यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द छ । सार्वजनिक गीतको भिडियोमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । साथमा, भिडियोमा मोडल साक्षी लम्साललाई प्रस्तुत गरिएको छ । भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ ।
प्रेम भाव बोकेको ‘म उठ्छु’ गीतमा बोल्ड देखिइन् साक्षी Read More »
घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमबार विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्मको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र
‘चित्रा’को टिजरमा बाबु र छोरीको कथा Read More »
कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो । मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ । यसअघि चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले उनको पार्थीव शरीरलाई सङ्घको झन्डा ओढाएका श्रद्धाञ्जली
कलाकार प्रकाश पाठकको निधन Read More »