Todays Date: २०८३ असार १३

प्रेम गीत–३ ले भारतमा पहिलो दिनमै कमायो डेढ करोड रुपैयाँ,दर्शकहरूबाट मिश्रित प्रतिक्रिया

काठमाडौं । प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।

सीमित शोका बाबजुद प्रेम गीत-३ ले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाई छ । चलचित्रले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x