Author name: AB FILMY

rang

‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक: दयाहाङ र अर्पण आमने सामने, मिरुना र दया प्रेममा

अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै फिल्म ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ । यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ […]

‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक: दयाहाङ र अर्पण आमने सामने, मिरुना र दया प्रेममा Read More »

415309422 6962166727230183 6241409200869296225 n

फिल्म ‘महाजात्रा’को फस्टलुक रिलिज

चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को फस्टलुक रिलिज गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन् । पोस्टरमा ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोयश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा)को भूमिका देखिदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लागिरहेका छन्

फिल्म ‘महाजात्रा’को फस्टलुक रिलिज Read More »

shiva

तीन पटक ‘जीवनरेखा’को सेट छाडेर भागेका थिए शिव श्रेष्ठ

अभिनेता शिव श्रेष्ठले डेब्यु फिल्म ‘जीवनरेखा’को सेट छाडेर तीन पटक भाग्ने कोशिस गरेको बताएका छन् । प्रकाश सुवेदीको सोमा आफ्नो फिल्म यात्राको कुरा गर्दै उनले संयोगले हिरो बनेको र सुटिङकै बीचमा सक्दिन भनेर भाग्न चाहेको बताएका हुन् । उनले आफूलाई अभिनयमा रुचि नभए पनि निर्देशक प्रकाश थापाले कसरी हिरो बनाए भन्ने कुराको पनि स्मरण गरेका

तीन पटक ‘जीवनरेखा’को सेट छाडेर भागेका थिए शिव श्रेष्ठ Read More »

agastya

सौगातको दमदार लुक्स रिलिज गर्दै ‘अगस्त्य’को प्रदर्शन मिति घोषणा

फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका नायक सौगात मल्लको दुई गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो । यो फिल्मलाई फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको

सौगातको दमदार लुक्स रिलिज गर्दै ‘अगस्त्य’को प्रदर्शन मिति घोषणा Read More »

dayarani

दयारानीको ‘चोरी चोरी’मा दया र दीयाको प्रेम

आगामी माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘दयारानी’को गीत ‘चोरी चोरी’ सार्वजनिक भएको छ । गीतमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । अंग्रेजी नयाँवर्ष २०२४ को अवसर पारेर निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । फिल्ममा अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशन छ । गीतमा मनोज थापा मगरको संगीत

दयारानीको ‘चोरी चोरी’मा दया र दीयाको प्रेम Read More »

red suitcse

सौगात–विपिनको ‘द रेड सुटकेस’ नेपाली नयाँ वर्षमा

विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन्

सौगात–विपिनको ‘द रेड सुटकेस’ नेपाली नयाँ वर्षमा Read More »

413243310 279950688387745 2241335314994766571 n

सरोज पोखरेलको ‘चाहन्छु ५’ सार्वजनिक

गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । सरोजकै प्रस्तुती रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँवर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै

सरोज पोखरेलको ‘चाहन्छु ५’ सार्वजनिक Read More »

Surakshya.jpg

भारतको प्रतिष्ठित रंग महोत्सवमा छानियो सुरक्षा पन्तले खेलेको पहिलो नाटक ‘क्लेश’

अभिनेत्री सुरक्षा पन्तले खेलेको पहिलो नाटक भारतको प्रतिष्ठित रंग महोत्सवमा छानिएको छ । सुरक्षाले अंग्रेजी नयाँ वर्षको पहिलो दिन खबर सार्वजनिक गर्दै आशीर्वादका लागि आग्रह गरेकी छिन् । भारत रंग महोत्सवको २३ औँ संस्करणमा प्रदर्शनका लागि छानिएका ६० हाराहारी नाटकमध्ये नेपालबाट विजया कार्कीको निर्देशनमा तयार भएको नाटक ‘क्लेश’ छानिएको हो । भारत रंग महोत्सव, भारतको

भारतको प्रतिष्ठित रंग महोत्सवमा छानियो सुरक्षा पन्तले खेलेको पहिलो नाटक ‘क्लेश’ Read More »

416174300 2368844733309025 2963162889671349905 n

‘हात्तीछाप’ प्रचारमा सौगात मल्ल, मेला महोत्सव देखि पत्रकार भेटघाटसम्म

फिल्म ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर फिल्मको प्रचार गरे । सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका

‘हात्तीछाप’ प्रचारमा सौगात मल्ल, मेला महोत्सव देखि पत्रकार भेटघाटसम्म Read More »

Scroll to Top