दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भुमिकामा रमेश, आँचल र सलोन
फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ । दरबारको कथा समेटेर निर्माण घोषणा गरिएको फिल्मको बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो । सुरुवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रूपमा फिल्मको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा अभिनेत्री आँचल शर्मा […]
दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भुमिकामा रमेश, आँचल र सलोन Read More »






