तीन पटक ‘जीवनरेखा’को सेट छाडेर भागेका थिए शिव श्रेष्ठ
अभिनेता शिव श्रेष्ठले डेब्यु फिल्म ‘जीवनरेखा’को सेट छाडेर तीन पटक भाग्ने कोशिस गरेको बताएका छन् । प्रकाश सुवेदीको सोमा आफ्नो फिल्म यात्राको कुरा गर्दै उनले संयोगले हिरो बनेको र सुटिङकै बीचमा सक्दिन भनेर भाग्न चाहेको बताएका हुन् । उनले आफूलाई अभिनयमा रुचि नभए पनि निर्देशक प्रकाश थापाले कसरी हिरो बनाए भन्ने कुराको पनि स्मरण गरेका […]
तीन पटक ‘जीवनरेखा’को सेट छाडेर भागेका थिए शिव श्रेष्ठ Read More »









