‘भूठान’ छायांकनको लागि हरिवंश आचार्य अमेरिकामा
अभिनेता हरिवंश आचार्य विनोद पौडेलको निर्देशन रहने ‘भूठान’ छायांकनका लागि अमेरिका पुगेका छन् । सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगेका आचार्य उतैबाट अमेरिका पुगेका हुन् । उनले सामाजिक सञ्जालमा निर्देशक पौडेलसहित निर्माण टिमका अन्य सदस्यसँगको तस्बिर राख्दै सुटिङका लागि अमेरिका पुगेको जानकारी गराएका हुन् । ‘ह्याप्पिएस्ट मेन इन दि वर्ल्ड’ अंग्रेजी शीर्षक रहेको सिनेमा हरिवंश आचार्यले […]
‘भूठान’ छायांकनको लागि हरिवंश आचार्य अमेरिकामा Read More »









