Author name: AB FILMY

red suitcse

सौगात–विपिनको ‘द रेड सुटकेस’ नेपाली नयाँ वर्षमा

विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् […]

सौगात–विपिनको ‘द रेड सुटकेस’ नेपाली नयाँ वर्षमा Read More »

413243310 279950688387745 2241335314994766571 n

सरोज पोखरेलको ‘चाहन्छु ५’ सार्वजनिक

गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । सरोजकै प्रस्तुती रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँवर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै

सरोज पोखरेलको ‘चाहन्छु ५’ सार्वजनिक Read More »

Surakshya.jpg

भारतको प्रतिष्ठित रंग महोत्सवमा छानियो सुरक्षा पन्तले खेलेको पहिलो नाटक ‘क्लेश’

अभिनेत्री सुरक्षा पन्तले खेलेको पहिलो नाटक भारतको प्रतिष्ठित रंग महोत्सवमा छानिएको छ । सुरक्षाले अंग्रेजी नयाँ वर्षको पहिलो दिन खबर सार्वजनिक गर्दै आशीर्वादका लागि आग्रह गरेकी छिन् । भारत रंग महोत्सवको २३ औँ संस्करणमा प्रदर्शनका लागि छानिएका ६० हाराहारी नाटकमध्ये नेपालबाट विजया कार्कीको निर्देशनमा तयार भएको नाटक ‘क्लेश’ छानिएको हो । भारत रंग महोत्सव, भारतको

भारतको प्रतिष्ठित रंग महोत्सवमा छानियो सुरक्षा पन्तले खेलेको पहिलो नाटक ‘क्लेश’ Read More »

416174300 2368844733309025 2963162889671349905 n

‘हात्तीछाप’ प्रचारमा सौगात मल्ल, मेला महोत्सव देखि पत्रकार भेटघाटसम्म

फिल्म ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर फिल्मको प्रचार गरे । सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका

‘हात्तीछाप’ प्रचारमा सौगात मल्ल, मेला महोत्सव देखि पत्रकार भेटघाटसम्म Read More »

chitra2023 12 31 10 12 04

४२ वर्षको उमेरमा ‘चित्रा’बाट सन्ताेषकाे डेब्यू, भन्छन्- हिरो हुन उमेरले छेक्दैन

कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुषुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ । डेब्यूको दिन नजिकिदैं गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ।  फिल्ममा केन्द्रीय भूमिकामा देखिदैंछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रूपमा देख्न सकिनेछ। डेब्यूलाई लिएर उत्साहित देखिएका सन्तोषले पोखरा लेकसाइडको भेटमा आफ्नो उमेर खुलाए।

४२ वर्षको उमेरमा ‘चित्रा’बाट सन्ताेषकाे डेब्यू, भन्छन्- हिरो हुन उमेरले छेक्दैन Read More »

412335147 1416844185534804 4251919577821772088 n.jpg

‘दिमाग खराब’को ५१ दिनको खुसी साट्दै सिक्वेलको घोषणा

फिल्म ‘दिमाग खराब’ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको छ। निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ले काठमाडौंको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाएको हो। कार्तिक २४ गतेबाट रिलिजमा आएको यो फिल्म रञ्जनासँगै अन्य केही हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ। नेपालसहित केही मुलुकमा समेत फिल्म चलिरहेको छ। यस्तै, फिल्मले ५१ दिन मनाएको खुसीयाली

‘दिमाग खराब’को ५१ दिनको खुसी साट्दै सिक्वेलको घोषणा Read More »

hatichhap

‘हात्तीछाप’को ‘मायालु’ गीतमा उपासनासँग रोमान्टिक देखिए दयाहाङ

फिल्म ‘हात्तीछाप’मा समावेश ‘मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ । माघ २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको पहिलो रोमान्टिक गीत आज सार्वजनिक गरिएको हो । हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ । फिल्मको यो गीतमा मुख्य कलाकारद्धय नायक दयाहाङ राई र नायिका

‘हात्तीछाप’को ‘मायालु’ गीतमा उपासनासँग रोमान्टिक देखिए दयाहाङ Read More »

‘उपहार’को ‘मुटुको चार कुना’मा रेखा, पुजा र बेनिशाको छमछमी

फाल्गुन २५ बाट प्रदर्शनमा आउने अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिशा हमाल, शिशिर राणा, निर्मल शर्मा, कुमार पौड्याल, राजाराम पौड्याल, किरण केसी र रामचन्द्र अधिकारिले ठुमका लगाएका छन्। डान्सिङ नम्बर गीतमा कविराज गहतराजको कोरीयोग्राफ रहेको छ। ‘मुटुको चार आना’ बोलको गीतमा गायिका समीक्षा अधिकारी

‘उपहार’को ‘मुटुको चार कुना’मा रेखा, पुजा र बेनिशाको छमछमी Read More »

यस्तो छ ‘डिग्री माइला’मा दयाहाङको गेटअप

दोस्रो सेड्युलको सुटिङको पूर्व सन्ध्यामा निर्माण टिमले दयाहाङ राईको क्यारेक्टरर लुक्स सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा दयाहाङ क्षितिज तिर हेरिरहेका छन् ।  पढेर पनि बेरोजगार बन्न बाध्य चरित्रको कथा पेश गर्ने फिल्मको पहिलो सेड्युल दसैँअघि छायांकन गरिएको थियो । बीचमा एक गीतको छायांकन गरेको फिल्मले दोस्रो सेड्युल भने निर्धारित मितिमा सुरु

यस्तो छ ‘डिग्री माइला’मा दयाहाङको गेटअप Read More »

Scroll to Top