‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक
निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीको अभिनय छ । गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत र भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ । उक्त […]
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक Read More »









