Todays Date: २०८३ जेष्ठ ११

Author name: AB FILMY

prasant tamrakar and Eva Giri

‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश

दुई सातादेखि पूर्वको झापा जिल्लामा फिल्म ‘पाँच पाण्डव’को छायांकन चलिरहेको छ । वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस फिल्ममा निर्माताले छायांकनकै क्रममा थप दुईजना कलाकार भित्र्याएका छन् । फिल्ममा प्रशान्त ताम्राकार र इभा गिरी अनुबन्धित भएका हुन् । आइतबारबाट उनीहरूले आफ्नो भागको छायांकन सुरू गरिसकेका छन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा प्रशान्त जुँगासहित शिरमा टोपी लगाएर […]

‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश Read More »

Screenshot 2026 03 28 132233

‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ गीतमा प्रकाश र सुहानाको नृत्य

आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक छ। शनिबार निर्माण टिमले गीत रिलिज गरेको हो। गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर, प्रकाशकै शब्द तथा संगीत छ । यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। यस गीतले पनि ग्रामिण भेगका युवा

‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ गीतमा प्रकाश र सुहानाको नृत्य Read More »

balen

बालेन प्रधानमन्त्री बन्दा नेपाली कला क्षेत्रमा उत्साहको बाढी, कसले के भने ?

बालेन्द्र शाह (बालेन) देशको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपाली कला क्षेत्रमा उत्साहको नयाँ लहर छाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सत्ताको बागडोर सम्हाल्न पुगेका बालेनलाई नेपाली चलचित्र र संगीत क्षेत्रका हस्तीहरूले सामाजिक सञ्जालमार्फत बधाईको ओइरो लगाएका छन् । आफ्नै क्षेत्रको एक व्यक्ति देशको सर्वोच्च कार्यकारी पदमा पुग्नुलाई कलाकारहरूले ‘ऐतिहासिक उपलब्धि’ र ‘परिवर्तनको

बालेन प्रधानमन्त्री बन्दा नेपाली कला क्षेत्रमा उत्साहको बाढी, कसले के भने ? Read More »

yanimaya paulshah

‘यानीमाया’मा पलको जोडी अञ्जना

पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’को छायांकन केही समयमा नै सुरु हुँदैछ । यो फिल्मको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । निर्माणपक्षले आज फिल्मको फस्टलुक सार्वजनिक गरेको छ । यो पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् । फिल्ममा नायक पल शाह र

‘यानीमाया’मा पलको जोडी अञ्जना Read More »

rajesh shippy

निफमा राजेश हमाल र रमेश सिप्पीको संवाद

यही चैत १९ गतेबाट काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भारतीय निर्देशक रमेश सिप्पी र नेपाली अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ । ‘निफ’को दोस्रो दिन (शुक्रबार) सिप्पी र हमालबीच संवाद कार्यक्रम राखिएको आयोजकले जनाएको छ । कार्यक्रम दिउँसो ३ बजे भृकुटीभण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुनेछ । सिप्पी र हमालको संवाद

निफमा राजेश हमाल र रमेश सिप्पीको संवाद Read More »

balen

कलाकारबाट देशको कार्यकारी प्रमुख

नेपालको ४३औँ प्रधानमन्त्रीमा वालेन्द्र शाह (बालेन)ले नेपालको संविधानको धारा, ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्ति भएसँगै पद तथा गोपनियताको शपथ लिएर प्रधानमन्त्रीको बागडोर सम्हालिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वरिष्ठ नेता रहेका बालेन्द्रलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेताको रुपमा सर्वसम्मत चुनिसकेको छ । नवनियुक्त प्रधानमन्त्री

कलाकारबाट देशको कार्यकारी प्रमुख Read More »

1774354935 FY6Hv

‘तेल भिसा’का निर्माता कार्की प्रहरीको फन्दामा, विदेश पठाइदिने भन्दै २५० जनालाई ठगेको आरोप

गत वर्ष प्रदर्शन भएको फिल्म ‘तेल भिसा’का निर्माता तथा मेनपावर व्यवसायी शिवराज कार्की पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो । ठगी र वैदेशिक रोजगारसम्बन्धी कसुरको आरोपमा उनी पक्राउ परेका हुन् । अमेरिकासहित विभिन्न देश पठाइदिन्छु भन्दै केही व्यक्तिसँग पैसा लिएको तर अमेरिका पनि नलगेको र

‘तेल भिसा’का निर्माता कार्की प्रहरीको फन्दामा, विदेश पठाइदिने भन्दै २५० जनालाई ठगेको आरोप Read More »

image

‘लालिमा’ को ९ दिनको व्यापार ५ लाख

गत माघ १६ गते प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा अभूतपूर्व व्यापार गर्‍यो । यसले प्रदर्शनको ५१ दिनसम्ममा १३ करोडमाथि कमाइसकेको छ । तर, यसपछि प्रदर्शनमा आएका नेपाली फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन् । अघिल्लो साता प्रदर्शन भएको फिल्म ‘लालिमा’ पनि व्यापारिक रूपमा निकै कमजोर देखिएको छ । चलचित्र विकास बोर्डले

‘लालिमा’ को ९ दिनको व्यापार ५ लाख Read More »

Screenshot 2026 03 23 182351

‘आ बाट आमा २’मा पनि आमा-छोरा बन्दै विपना र पल

फिल्म ‘आ बाट आमा २’को मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित भएका छन्। सोमबार फिल्मका निर्देशक चन्द्र पन्तले दुवै कलाकार फिल्मका लागि अनुबन्ध गरेका हुन्। हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’मा विपना थापा आमा र पल छोराको भूमिकामा छन्। सोही कथालाई निरन्तरता र केहि फरकपन सहित निर्माण पक्षले विपना र पललाई

‘आ बाट आमा २’मा पनि आमा-छोरा बन्दै विपना र पल Read More »

Om Prateek1

‘यानीमाया’मा फेरिए निर्देशक

अभिनेता पल शाहले निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’मा निर्देशक हेरफेर भएका छन् । गत बैशाख १ गते फिल्मको निर्माण घोषणा हुँदा निर्देशकमा विकास सुवेदी थिए । साउनमा छायांकनका लागि विकास र पलसहितको टिम बागलुङको ढोरपाटन समेत पुगेको थियो । तर, अन्तिम समयमा निर्माता र निर्देशकबीचको अन्तरिक मतभेदका कारण फिल्मको सम्पूर्ण काम रोकियो । अब यो

‘यानीमाया’मा फेरिए निर्देशक Read More »

Scroll to Top