Todays Date: २०८२ जेष्ठ १०

News

ghanchakar1 s90Yab9Fmn

घनचक्कर’ असार १० गते रिलिज हुने, जितेन्द्र राजोपाध्यायको निर्देशन

काठमाडौं । फिल्म ‘घनचक्कर’ १० असारमा सार्वजनिक प्रदर्शनमा आउँने भएको छ । निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट, सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्मका निर्माता करुना अर्याल र संगम भट्ट हुन् । सरोज खनाल, […]

घनचक्कर’ असार १० गते रिलिज हुने, जितेन्द्र राजोपाध्यायको निर्देशन Read More »

banner 877798 6ys6nScEbH

देशभर ‘लाइफ इन एलए’ प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट देशभर फिल्म ‘लाइफ इन एलए’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । फिल्म सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको

देशभर ‘लाइफ इन एलए’ प्रदर्शनमा Read More »

raju lama1652950044

सगरमाथा आरोहण गरेर फर्किए गायक राजु लामा, बनाए नयाँ कीर्तिमान

काठमाडौं । गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन्। उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए। सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताए। उनले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए। आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले

सगरमाथा आरोहण गरेर फर्किए गायक राजु लामा, बनाए नयाँ कीर्तिमान Read More »

bbb

अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’ नेपाल भित्रियो

काठमाडौं । अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’ नेपाल भित्रिएका छन् । बुधवार राजधानीमा एक कार्यक्रमबीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी दिइएको छ । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडालगायत देशमा अडिसन भइरहेको छ भने टप १२

अमेरिकाका दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’ नेपाल भित्रियो Read More »

jharna thapa PlFIigMM37

झरना थापाको निर्देशनमा बन्ने ‘भागवद् गीता’को राइट्स निर्माण अघि नै बिक्री

काठमाडौं । झरना थापाको निर्देशनमा बन्ने चलचित्र ‘भागवद् गीता’को अमेरिका राइट्स बिक्री भएको छ। छायांकन पनि सुरु नभएको फिल्मको राइट्स अमेरिकाको नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको हो। नेपाली भाषी, भुटानी शरणार्थी अमृत राई, खेम गुरुङ र जंग राईको कम्पनी नमस्ते इन्टरटेन्मेन्टले अमेरिकामा रहेर नेपाली फिल्म तथा कला क्षेत्रमा काम गर्दै आएको छ। ‘ए मेरो हजुर ४’

झरना थापाको निर्देशनमा बन्ने ‘भागवद् गीता’को राइट्स निर्माण अघि नै बिक्री Read More »

Bikram D Joshi

अनाथलयलाई सघाउन लण्डनदेखि पेरिससम्म साइकल यात्रा गर्दै अभिनेता जोशी

काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जोशीले २४० माइल (करिव ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका अभिनेता जोशीले धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरुका साथ यही शुक्रबार अर्थात् २० मेका दि

अनाथलयलाई सघाउन लण्डनदेखि पेरिससम्म साइकल यात्रा गर्दै अभिनेता जोशी Read More »

asmita adhikari 2

गायिका अस्मिता अधिकारीलाई यस वर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार’

काठमाडौं । गायिका अस्मिता अधिकारीलाई यस वर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ। छिन्नलता गीत पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष अधिकारीलाई प्रदान गर्न लागिएको हो। गायिका अधिकारीले छिन्नलता प्रतिभा पुरस्कार पाउन लागेको खुशी सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गरेकी छिन्। अस्मिता लेख्छिन् ‘छिन्नलता पुरस्कार! ओहो! छिन्नलता प्रतिभा पुरस्कारमार्फत

गायिका अस्मिता अधिकारीलाई यस वर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार’ Read More »

nepal talent hunt 1 05916t9UqQ

नेपाल ट्यालेन्ट हण्टको डिजिटल अडिसन शुरु, पचास लाख जित्ने अवसर

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साइना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । सोका निर्माता टेकप्रसाद बाँस्तोलाले

नेपाल ट्यालेन्ट हण्टको डिजिटल अडिसन शुरु, पचास लाख जित्ने अवसर Read More »

Cannes 96mtYHS1Eh

‘कान्स फिल्म फेस्टिभल’मा प्रतिनिधित्व गर्दै सुरक्षा पन्त, नेपालबाट ‘लोरी’ र ‘एक मुठ्ठी बादल’

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’मा सहभागी हुने भएकी छिन्। उनी मंगलबार यो फेस्टिभलमा सहभागी हुन जाँदैछिन्। उनले सामाजिक सञ्जालमा आफूले अभिनय गरेको बेल्जियन फिल्म कान्सको मुख्य प्रतिस्पर्धामा छनौट भएको जानकारी दिँदै मंगलबार कान्स प्रस्थान गर्न लागेको जानकारी गराएकी हुन् । सुरक्षाका अनुसार ‘दि एट माउन्टेन्स’ शीर्षकको यो फिल्मको बुधबार कान्समा प्रिमियर

‘कान्स फिल्म फेस्टिभल’मा प्रतिनिधित्व गर्दै सुरक्षा पन्त, नेपालबाट ‘लोरी’ र ‘एक मुठ्ठी बादल’ Read More »

samikshya adhikari21651127288

समीक्षा अधिकारीले भनिन्, ‘सबैको नजरमा राम्रो बन्न सकिँदैन’

काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारीले सबैको नजरमा राम्रो बन्न नसकिने बताएकी छिन्। आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर सार्वजनिक लेखेकी छिन्, हर कोहीको नजरमा राम्रो बन्न त सकिदैन। बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’ गायिका अधिकारी विभिन्न व्यक्तिगत कारणले पछिल्लो समय आफ्नो क्षेत्रमा सक्रिय छैनन्। लामो समयदेखि उनी गायनबाट टाढिएकी छिन्।

समीक्षा अधिकारीले भनिन्, ‘सबैको नजरमा राम्रो बन्न सकिँदैन’ Read More »

Scroll to Top