‘वरिष्ठ बलराम’को पोस्टरमा सोचमग्नदेखि घम्साघम्सीसम्म दयाहाङ र विजय
भाइटीका (६ कात्तिक)बाट फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ दुई साता पछाडि सरेसँगै उक्त मितिमा प्रदर्शन हुन लागेका दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले आफ्नो प्रचार अभियान तीव्र बनाएका छन् । बिहीबार बिहान ‘सोल्टिनी’को टिजर सार्वजनिक भएसँगै ‘वरिष्ठ बलराम’का दुई नयाँ पोस्टर पनि दर्शकमाझ ल्याइएको छ । पहिलो पोस्टरमा फिल्मका दुई मुख्य अभिनेता दयाहाङ राई […]
‘वरिष्ठ बलराम’को पोस्टरमा सोचमग्नदेखि घम्साघम्सीसम्म दयाहाङ र विजय Read More »









