Todays Date: २०८३ जेष्ठ १८

News

avimanyou

जेनजीको प्रदर्शनले रोकिएको ‘अभिमन्यु’ अब फूलपातीमा

फिल्म ‘अभिमन्युः च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको फिल्म फूलपातीका दिन रिलिज हुने भएको हो । जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो फिल्म पछि सरेर असोज १३ मा पुगेको हो । ‘भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि […]

जेनजीको प्रदर्शनले रोकिएको ‘अभिमन्यु’ अब फूलपातीमा Read More »

jasita

विदेशमा बस्ने नेपालीलाई जसिताको आग्रह : भोट हाल्न बिदा लिएर घर जानूस

अन्तरिम सरकार गठन भएसँगै सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । यसपटक, भ्रष्टाचार विरुद्धको अभियान जेनजीहरुले छेडेपछि सरकार नै परिवर्तन भयो । अब, नयाँ नेपाल बनाउनु पर्ने संकल्प धेरैले गरिरहेका छन् । यसैबिच, नेपाली फिल्मका केही नायिकाहरूले फागुन २१ गते भोट हाल्नका लागि बिदा लिन विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरेका

विदेशमा बस्ने नेपालीलाई जसिताको आग्रह : भोट हाल्न बिदा लिएर घर जानूस Read More »

film hall

भोलिबाट खुल्ने भए हल, तर १० बजे भित्र बन्द गर्नुपर्ने

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण ६ दिनदेखि बन्द रहेका देशभरका हलहरू सोमबारबाट खुल्ने भएका छन् । आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले सुरक्षा सतर्कता अपनाउँदै हल खोल्ने निर्णय गरेको हो । गत सोमबार जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि संघले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेको थियो । चलचित्र संघका अनुसार आन्दोलनको

भोलिबाट खुल्ने भए हल, तर १० बजे भित्र बन्द गर्नुपर्ने Read More »

Flim Hall

जेन-जी आन्दोलनका क्रममा ४ हलमा तोडफोड, १७ करोडको क्षति

जेन-जी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडले धेरै चलचित्र हलमा क्षति पुगेको छ । चलचित्र संघले जेन-जी आन्दोलनका क्रममा देशभरका चलचित्र घरमा पुगेको क्षतिको विवरण संकलन थालेको छ । शनिबारको संघको बैठकले चार हलमा भएको आगजनी र तोडफोडबाट १७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको हो । धेरै क्षति विराटनगरस्थित भाटभटेनीमा रहेको क्यूएफएक्सलाई पुगेको छ

जेन-जी आन्दोलनका क्रममा ४ हलमा तोडफोड, १७ करोडको क्षति Read More »

540731332 3122969291205770 6372632913193664180 n

‘बलिदान’ र ‘माइतीघर’ निर्धारित मितिमै, ‘हरि बहादुरको जुत्ता’ के गर्ला ?

देशमा एक सातादेखि देखिएको अनिश्चितता बिस्तारै कम हुँदै गएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्तिसँगै जनजीवन सामान्य बन्दै गएको छ, र कला क्षेत्रका मानिसहरू पनि सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जालको बन्द र ‘जेन जी’ को आन्दोलनका कारण रोकिएका फिल्महरूको भविष्य अझै अनिश्चित छ । यद्यपि, दशैंको फूलपातिबाट प्रदर्शनमा आउने भन्दै प्रचार भइरहेका फिल्महरू भने

‘बलिदान’ र ‘माइतीघर’ निर्धारित मितिमै, ‘हरि बहादुरको जुत्ता’ के गर्ला ? Read More »

1757756369 Flim11 1200x560 1

आन्दोलनको क्रममा सुटिङ भइरहेका फिल्म पनि रोकिए

जेन-जीको प्रदर्शनपछि उत्पन्न परिस्थितिले सबै क्षेत्रलाई प्रभाव पार्‍यो । ठूलो राजनीतिक परिवर्तन भयो, देशभर धेरै जनधनको क्षति भयो । धेरै घाइते भए । देशलाई सामान्य अवस्थामा ल्याउन कर्फ्यू नै लागू गर्नुपर्‍यो । यो असरले फिल्मी क्षेत्र पनि टाढा हुन सकेन । जेन-जी समूहको प्रदर्शन र त्यसपछि जारी कर्फ्यूका कारण विभिन्न क्षेत्रहरूसँगै फिल्म क्षेत्र पनि प्रभावित

आन्दोलनको क्रममा सुटिङ भइरहेका फिल्म पनि रोकिए Read More »

image 4

सुशीला प्रधानमन्त्री बनेपछि कलाकारले दिए बधाई

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई कला–साहित्य र मनोरञ्जन क्षेत्रमा क्रियाशील सेलिब्रेटीहरूले उत्साहपूर्वक स्वागत गरेका छन्। उनीहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अभिनेता अनमोल केसीले प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शपथ लिनसाथ ‘इतिहास रचियो’ भन्दै खुसी व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहास रचियो ! नेपालले पहिलो

सुशीला प्रधानमन्त्री बनेपछि कलाकारले दिए बधाई Read More »

546840262 24700091672955568 7740830645696885731 n

मेरो पसिना, आँसु र सपना खरानी बनाइयोः कोमल वली

जेनजी आन्दोलनका क्रममा एमाले नेतृ गायिका कोमल वलीले चलाएको होटेलमा आगजनी भएको छ । दाङस्थित होटेलमा आगजनी भएपछि उनले जेनजीलाई प्रश्न गरेकी छन्, ‘गाउँकै ४० युवालाई रोजगारी दिएको होटेल जलाएर के गर्‍यौ ? ४० जनाको रोजगारी खोस्नु नै जेनजी क्रान्ति हो ?’ उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘जेन-जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको ऊर्जामाथि

मेरो पसिना, आँसु र सपना खरानी बनाइयोः कोमल वली Read More »

Rajesh hamal

आजतकको दाबी: राजेश हमालको सम्पत्ति ४२० करोड

गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनको विषयलाई भारतीय मिडियाहरुले निकै प्राथमिकता दिए । नेपालमै आएर समेत भारतीय पत्रकारले रिपोर्टिङ गरे । जेनजीको आन्दोलनपछि भारतीय मिडियाले नेपालका राजनीतिज्ञ, कलाकार, उद्योगपति र खेलाडीहरुको बारेमा विशेष सामग्री तयार पारिरहेका छन् । यसैक्रममा अभिनेता राजेश हमाल पनि चर्चाको विषय बनेका छन् । भारतीय मिडिया आजतकले अनलाइन संस्करणमा हमाललाई बलिउडका अमिताभ

आजतकको दाबी: राजेश हमालको सम्पत्ति ४२० करोड Read More »

Deepak Raj Giri

नजीको पक्षमा लागेको भन्दै दिपकराज गिरीलाई धम्की

कलाकार तथा निर्माता दीपकराज गिरीले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत धम्की आइरहेको खुलासा गरेका छन्। जेनेरेसन जी (जेनजी) को आन्दोलनलाई समर्थन गरेपछि अज्ञात व्यक्तिहरूले ‘जेनजीलाई उकास्ने तैं? कलाकार भएर जेनजी तिर लाग्ने? एक–एक हिसाब राखिन्छ’ भन्दै धम्क्याइरहेको उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनले केही धम्कीपूर्ण फोनकल रेकर्ड पनि गरेको जनाएका छन्। गिरीले आन्दोलनको सुरुमा भ्रष्टाचारविरुद्धको

नजीको पक्षमा लागेको भन्दै दिपकराज गिरीलाई धम्की Read More »

Scroll to Top