‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मको टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मका विभिन्न आयामलाई दर्शाउने प्रयास गरेको छ। फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश […]
‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक Read More »









