दोस्रो साताको आइतबारसम्म ‘मोहर’को कमाई ३ करोड माथि
साउनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘मोहर’ले दोस्रो साताको आइतबारसम्म ३ करोड माथिको कमाई गरेको छ । पहिलो साताको शनिबार भन्दा दोस्रो साताको शनिबार फिल्मको व्यापार अझै माथि रहेको वितरक करण श्रेष्ठ क्रेजीले जानकारी दिएका छन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्म मेकर्स […]
दोस्रो साताको आइतबारसम्म ‘मोहर’को कमाई ३ करोड माथि Read More »









