Todays Date: २०८३ जेष्ठ १८

News

image 2

‘इकु’लाई पत्नी शोक

चर्चित हास्य कलाकार सुलेमान शंकर ‘इकु’ गहिरो शोकमा परेका छन्। उनकी पत्नी सम्झना घिमिरेको ४२ वर्षको उमेरमा साउन १० गते निधन भएको हो। मिर्गौला सम्बन्धी समस्याबाट पीडित घिमिरे लामो समयदेखि उपचाररत थिइन्। यद्यपि निधन अघिल्लो साता भए पनि उनका छोराको अमेरिका बसाइका कारण अन्त्येष्टि केही दिन ढिलो गरी शुक्रबार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पारिवारिक उपस्थितिमा […]

‘इकु’लाई पत्नी शोक Read More »

image 1

दशैं फूलपातिमा आउने ‘माइतीघर’को पहिलो झलक सार्वजनिक

यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेका तीन नेपाली फिल्ममध्येको एक ‘माइतीघर’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । मिलन तामाङको निर्देशनमा बनेको फिल्मको शुक्रबार सार्वजनिक पोस्टरले पात्रहरुको गेटअप, लुक्स र मुडलाई दर्शाएको छ । पोस्टरमा फिल्मका पाँच मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), प्रकाश सपूत, धीरज मगर, उपासना सिंह ठकुरी र

दशैं फूलपातिमा आउने ‘माइतीघर’को पहिलो झलक सार्वजनिक Read More »

tattauli

६ वर्षपछि फर्किए मुस्कान ढकाल, फिल्म ‘रत्यौली’ निर्देशन गर्ने

विवाह संस्कारमा गाइने मौलिक लोकगीत ‘रत्यौली’बाट प्रेरणा लिएको नयाँ नेपाली फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। नेपाली संस्कृति, परम्परा र मौलिकतामा आधारित भएर निर्माण हुने यो सिनेमाले सांस्कृतिक विषयवस्तुलाई चित्रण गर्ने लक्ष्य लिएको छ। फिल्म ‘रत्यौली’लाई रन्जन रिजालले प्रस्तुत गर्दैछन्। उनी यो फिल्ममार्फत निर्माता रूपमा डेब्यु गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडियो

६ वर्षपछि फर्किए मुस्कान ढकाल, फिल्म ‘रत्यौली’ निर्देशन गर्ने Read More »

haribadhur

‘हरिबहादुरको जुत्ता’को पहिलो झलक सार्वजनिक

दशैं लक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चर्चित कलाकार हरिवंश आचार्य एक्लै प्रस्तुत गरिएको छ, जसले फिल्ममा उनको भूमिकालाई विशेष रुपमा चिनाउने प्रयास गरिएको देखिन्छ। पोस्टरले टेलिभिजनमार्फत दर्शकमाझ गहिरो छाप छाडिसकेको ‘हरिबहादुर’ पात्रको झल्को दिने संकेत गरेको छ। उक्त पोस्टर शान थापा र विजय वस्यालको संयुक्त परिकल्पनामा तयार

‘हरिबहादुरको जुत्ता’को पहिलो झलक सार्वजनिक Read More »

297e9780 b1f1 4211 b96f 19a936548178

बसन्त र शान्तिश्रीले रेकर्ड गरे ‘झिँगेदाउ २’ गीत

ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशन रहने सिनेमा ‘झिँगेदाउ २’को गीत रेकर्डिङ्ग गरिएको छ । बुधबार पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार तथा गायक बसन्त थापाको स्वरमा ‘आजलाई नाई नभन’ गीत रेकर्ड गरिएको हो । गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक पाश्र्व गायनको नेपाली सिनेमाको गीतमा स्वर भरेका हुन् । यो गीतमा संगीतकार

बसन्त र शान्तिश्रीले रेकर्ड गरे ‘झिँगेदाउ २’ गीत Read More »

image 23

‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टरले के भन्छ ?

‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टरमा खुसी र तनावको मिश्रण देखिएको छ। कलाकारहरूको भावभंगिमा खुसी र तनाव सन्देश दिने शैलीमा तयार पारिएको पोस्टर आज सार्वजनिक गरिएको हो। निर्माणपक्षले सार्वजनिक गरेको यस पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र देखिएका छन्। शीर्ष स्थानमा रहेका कामेश्वर चौरसिया लामो कपाल र दारीसहितको हुलियामा खुसी मुद्रामा देखिन्छन्। पोस्टरमा अन्य कलाकारहरू शिशिर

‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टरले के भन्छ ? Read More »

film

‘झरीपछिको इन्द्रेणी’को शुभसाइतसँगै छायांकन सुरु

चर्चित टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’का निर्देशक अर्जुन घिमिरे (पाँडे)ले फिल्म निर्देशनमा पाइला चालेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसरमा ललितपुरको धन्तेरी बाराही मन्दिरमा आफ्नो डेब्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका छन् । गत वर्षसम्म ‘सक्किगोनि’को निर्माण र निर्देशन गरिरहेका पाँडेले गत फागुन १३ मा आफ्नो टिम जेपिटी क्रियसनद्वारा निर्मित

‘झरीपछिको इन्द्रेणी’को शुभसाइतसँगै छायांकन सुरु Read More »

mahesh tripathi

महेश त्रिपाठीलाई चार महिनामा ३० बढी फिल्मको अफर

एउटा फिल्मले कलाकारको करिअर कुन हदसम्म कायापलट गर्न सक्छ भन्ने उदाहरण हुन्, महेश त्रिपाठी । गत फागुनमा रिलिज भएको फिल्म ‘लाज शरणम्’मा उनले कर्णाली भेगको एक दु:खी पात्रको भूमिकामा गरेको अभिनयको सर्वत्र प्रशंसा हुँदा उनको करिअर नै नयाँ उचाइँमा पुगेको छ । यसअघि मुस्किलले फिल्म पाउने गरेका उनलाई अहिले फिल्म अफरको ओइरो लागेको छ ।

महेश त्रिपाठीलाई चार महिनामा ३० बढी फिल्मको अफर Read More »

ganesh uprety1

नेपाल आइपुगे गणेश उप्रेती, ९ वर्षपछि पर्दामा देखिँदै

कुनै समय कलाकार गणेश उप्रेतीले नेपाली फिल्ममा बलियो उपस्थिति जनाएका थिए । आफ्नो सक्रिय करिअरमा झन्डै एक सय फिल्ममा काम गरेका उनी कुनैमा बुबाको भूमिकामा देखिए त कुनैमा नकारात्मक भूमिकामा प्रस्तुत भए । फिल्ममा उनको राम्रै करिअर थियो । तर, केही वर्षअघि अमेरिका गएर त्यहीँ बसोबास गर्न थालेपछि उनको अविच्छिन्न अभिनय यात्रामा विश्राम लाग्यो ।

नेपाल आइपुगे गणेश उप्रेती, ९ वर्षपछि पर्दामा देखिँदै Read More »

image 18

बिक्की र श्रद्धाले फिल्म ‘क का कि की’ बनाउने, मुख्य भूमिकामा तृप्तिदेखि रेखासम्म

टेलिभिजन हास्य शो ‘कमेडी दरबार’टिमले फिल्म ‘ककाकिकी’ निर्माण गर्ने भएको छ । टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे घोषणा गरेको हो। फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीको अभिनय रहनेछ । फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा

बिक्की र श्रद्धाले फिल्म ‘क का कि की’ बनाउने, मुख्य भूमिकामा तृप्तिदेखि रेखासम्म Read More »

Scroll to Top