Todays Date: २०८३ जेष्ठ १८

News

rekha

प्रकाश सपुतको ‘नाइँ भनेसी नाइँ’बाट २५ वर्षपछि म्युजिक भिडियोमा रेखा थापा

अभिनेत्री रेखा थापाले २५ वर्षपछि म्युजिक भिडियोमा अभिनय गरेकी छन् । गायक तथा अभिनेता प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’बाट उनले म्युजिक भिडियोमा पुनरागमन गरेकी हुन् । यो म्युजिक भिडियोको आज सोमबार पहिलो झलक सार्वजनिक भएको छ । यो गीतको फर्स्टलुक पोस्टरमा अभिनेत्री थापालाई दुर्गामाताको अवतारमा देख्न सकिन्छ । हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा […]

प्रकाश सपुतको ‘नाइँ भनेसी नाइँ’बाट २५ वर्षपछि म्युजिक भिडियोमा रेखा थापा Read More »

paul simran

‘आ बाट आमा’मा पलको जोडी बन्दै सिम्रन

गत वर्षको सुपरहिट फिल्म ‘होस्टेल ३’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी सिम्रन पन्त अब नयाँ फिल्म ‘आ बाट आमा’मा देखिने भएकी छिन् । उनलाई निर्माताले सोमबार फिल्ममा अनुबन्धित गरेका हुन् । यसमा उनको जोडी अभिनेता पल शाहसँग बाँधिनेछ । ‘टिकटक स्टार’को रुपमा चिनिएकी सिम्रनलाई झन्डै साढे ६ लाखले टिकटकमा पछ्याउने गरेका छन् । उनका थुप्रै भिडियो

‘आ बाट आमा’मा पलको जोडी बन्दै सिम्रन Read More »

hostel again

थ्रिलर कथामा ‘होस्टेल’को चौथो श्रृंखला बन्ने

नयाँ कलाकार उत्पादन गर्ने सिरिजका रुपमा चिनिएको फिल्म ‘होस्टेल’को चौथो श्रृंखला पनि निर्माण हुने भएको छ । गत वर्षको फागुनमा प्रदर्शन भएको ‘होस्टेल ३’ व्यावसायिक रुपमा सफल भएपछि सोही समूहले ‘होस्टेल अगेन’ शीर्षकमा फिल्म बनाउन लागेको हो । सोमबार निर्माताले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको

थ्रिलर कथामा ‘होस्टेल’को चौथो श्रृंखला बन्ने Read More »

kosedhunga 2

‘कोशोढुङ्गा’को तीज गीतमा ऋचा, सुरक्षा र नीतिको छमछमी

फिल्म ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको छ । सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ । गीत तीजको सेटअपमा छ । फिल्मभित्र रहेको यो

‘कोशोढुङ्गा’को तीज गीतमा ऋचा, सुरक्षा र नीतिको छमछमी Read More »

bishal bhandari

विशाल भण्डारीको आक्रोश : ‘अब त अत्ति नै भयो’

लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट्स विथ च्याम्पियन’ का निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गरेका छन् । निर्देशक भण्डारीले आफ्नो कम्पनी र आफूविरुद्ध गम्भीर आर्थिक र मानसिक शोषण भएकाे बताएका छन् । उनले अब त अत्ती नै भयो भन्दै आफ्नो टिमलाई सरकार र कानुन छ भने न्याय र काम गर्ने

विशाल भण्डारीको आक्रोश : ‘अब त अत्ति नै भयो’ Read More »

keki bijya

‘जनै हराएको मान्छे’को टिजरले दर्शकमाझ बढ्यो व्यग्र प्रतीक्षा, ‘भावनात्मक र अर्थपूर्ण’ रहेको प्रतिक्रिया

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । गत साता फिल्मको टिजर सार्वजनिक गरिएको थियो, जसले युट्युबमा भ्यूज र प्रतिक्रिया दुवै राम्रो पाएको छ । १३ लाख १० हजारभन्दा बढी भ्यूज प्राप्त टिजरलाई उल्लेख्य मात्रामा सकारात्मक प्रतिक्रिया मिलेको

‘जनै हराएको मान्छे’को टिजरले दर्शकमाझ बढ्यो व्यग्र प्रतीक्षा, ‘भावनात्मक र अर्थपूर्ण’ रहेको प्रतिक्रिया Read More »

image 16

‘किस्ने कहाँ छ ?’ नामक फिल्म बन्दै

नेपाली फिल्म उद्योगमा नयाँ फिल्महरूको निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । लगभग दैनिकजसो नयाँ फिल्मको घोषणा भइरहेका बेला निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा कमेडी जनराको नयाँ फिल्म ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा भएको छ । फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले यो घोषणा गरेको हो । थिम पोस्टरमा एउटा गाडी हिलाम्य बाटोमा

‘किस्ने कहाँ छ ?’ नामक फिल्म बन्दै Read More »

eleena chauhan

बिष्णुको स्टाटसलगत्तै एलिनाले सार्वजनिक गरिन् नीलडामसहितको अनुहार, भन्छिन्–म चुप लाग्दिनँ

पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे धारणा सार्वजनिक गरेपछि गायिका एलिना चौहानले त्यसलाई काउन्टर दिएकी छन् । उनले सन् २०२४ जुन ९ बहिना ८ बजे खिचेको तस्बिर फेसबुकमार्फत सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको स्पष्ट पारेकी छन् । यो तस्बिर खिचेको त्यसबखत विष्णु र एलिनाको विवाह बन्धनमै थिए । सार्वजनिक तस्बिरमा उनको अनुहारभर चोटपकटपछिको नीलडाम देखिन्छ ।

बिष्णुको स्टाटसलगत्तै एलिनाले सार्वजनिक गरिन् नीलडामसहितको अनुहार, भन्छिन्–म चुप लाग्दिनँ Read More »

Rajesh Hamal 1

मैले जीवनका विभिन्न चरणमा भलिबल खेलेको छु- राजेश हमाल

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले अभिनेता राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको छ । कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो । कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको जनाएको छ ।

मैले जीवनका विभिन्न चरणमा भलिबल खेलेको छु- राजेश हमाल Read More »

image 15

एलिनाका पूर्व पति विष्णुले तोडे मौनता, लेख्छन्–‘मौनतालाई कमजोरी नठानियोस्’

गायिका एलिना चौहानका पूर्व पति विष्णु सापकोटाले सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो मौनता तोडेका छन् । एलिनासँग डिभोर्स भएपछि विष्णु मौन थिए । एलिनाले भने विभिन्न मिडियामा बिहेपछि आफूलाई विष्णुले मानिसक र शारीरित यातना दिएको भन्दै अन्तरवार्ता दिइरहेकी थिइन् । उनका, गीतसंगीतले पनि विष्णुसँगको सम्बन्ध र पीडा बोल्ने गरेका थिए । तर, विष्णु भने

एलिनाका पूर्व पति विष्णुले तोडे मौनता, लेख्छन्–‘मौनतालाई कमजोरी नठानियोस्’ Read More »

Scroll to Top