हिरो बन्दै टिकटकर आयुष, ‘राम नाम सत्य’मा अनुबन्ध
चर्चित टिकटकर आयुष सिंह ठकुरी अब फिल्मको हिरो बन्ने भएका छन् । उनले कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन फिल्म ‘राम नाम सत्य’बाट डेब्यु गर्न लागेका हुन् । उनलाई सोमबार निर्माण पक्षले फिल्ममा अनुबन्ध गरेको हो । फिल्म साइन गरेपछि आयुषले सञ्चारकर्मीसँग भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम […]
हिरो बन्दै टिकटकर आयुष, ‘राम नाम सत्य’मा अनुबन्ध Read More »








