Todays Date: २०८३ जेष्ठ १८

News

image 3

पशुपति दर्शनमा बलिउड स्टार मौनी रोय

भारतीय अभिनेत्री मौनी रोय हाल काठमाडौं भ्रमणमा रहेकी छन् । प्राप्त तस्बिरहरूमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेको देखिएको छ ।पशुपतिनाथ दर्शनका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै उनले नेपाल रहेको जनाएकी हुन् । ‘पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । उनले चौथो ज्योतिर्लिंगको दर्शन गर्न पाउँदा खुसी व्यक्त गरेकी छन् […]

पशुपति दर्शनमा बलिउड स्टार मौनी रोय Read More »

Rajesh hamal

नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल

महानायक राजेश हमालले नेपाली भएकोमा यति लाज महसुस कहिल्लै नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले नेपाली भएकोमा यति लाज महसुस कहिले गरेको उल्लेख गर्दै आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको बताएका हुन् । उनले आज भएको जेनजी आन्दोलनमा डेढ दर्जनभन्दा बढी युवाको मृत्यु भएपछि यस्तो टिप्पणी गरेका हुन् ।

नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल Read More »

image 1

‘जेनजी विद्रोह’लाई कलाकारहरुको समर्थन, कसले के लेखे ?

भोलि भदौ २४ गते जेन जेड वा जेन जी पुस्ताले गर्न लागेको आन्दोलनमा कलाकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् । कतिपय कलाकारहरुले भौतिकरुपमै आन्दोलनमा सहभागी हुने बताएका छन् त कतिले नैतिक समर्थन व्यक्त गरेका हुन् । निर्देशक निश्चल बस्नेतले टिकटकमा एक भिडियो सार्वजनिक गर्दै आन्दोलनमा आफू पनि सहभागी हुने बताएका छन् । अहिलेको जेन जी पुस्ता

‘जेनजी विद्रोह’लाई कलाकारहरुको समर्थन, कसले के लेखे ? Read More »

image

‘मितज्यु’ मा जोडिए अरुण पुन मगर

निर्देशक अनिल बुढा मगरको आगामी फिल्म ‘मितज्यु’ मा अभिनेता अरुण पुन मगर अनुबन्ध भएका छन् । निर्माण टिमले बिहीबार उनलाई फिल्मका लागि अनुबन्ध गरेको हो । यसअघि अरुणले फिल्म ‘खुश्मा’ मा अभिनय गरिसकेका छन् । उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको विश्वास छ । फिल्ममा यसअघि नै अभिनेता सौगात मल्ल, दयाहाङ राई, तेरिया

‘मितज्यु’ मा जोडिए अरुण पुन मगर Read More »

1749544805 paul shah mohar

‘मोहर’ फिल्म हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

गत साउन २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै वर्षकै दोस्रो हिट फिल्मको रूपमा आफ्नो स्थान बनाएको छ । हालसम्म ५ करोडभन्दा माथिको व्यापार गरिसकेको यो फिल्म अझै हलहरूमा प्रदर्शनरत छ । फिल्मको निर्माण पक्षले रिलिजको एक महिनापछि दर्शकहरूका लागि ‘सुनको मोहर’ जित्ने विशेष अवसर ल्याएको छ । देशका चार हलमा

‘मोहर’ फिल्म हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर Read More »

MAIJHARO FIRST LOOK 1

कात्तिक ७ मा ‘मैझारो’ आउने

यसपालिको दशैंको फूलपातीपछि तिहारमा पनि नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । तिहारको मुख्य दिन भाइटीका (६ कात्तिक)लाई दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब कात्तिक ७ गते (भाइटीकाको भोलिपल्ट) कलाकार विल्सन विक्रम राईको निर्देशनमा बनेको फिल्म ‘मैझारो’ प्रदर्शन हुने भएको छ । बिहीबार निर्माण पक्षले दुईवटा क्यारेक्टर पोस्टर

कात्तिक ७ मा ‘मैझारो’ आउने Read More »

Film KUMARI Annoucement event

लभस्टोरी फिल्ममा फर्किए दिनेश, घोषणा गरे ‘कुमारी’

लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिएका दिनेश राउत ८ वर्षपछि आफ्नै जनरामा फर्किएका छन् । यो बीचमा सामाजिक कथामा ‘प्रसाद’, ‘पुजार सार्की’ जस्ता फिल्म बनाएका उनले अब लभस्टोरी फिल्म ‘कुमारी’ बनाउन लागेका हुन् । शुक्रबार साँझ काठमाडौंको टुँडिखेलमा एक सांगीतिक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गर्दै यस फिल्मको निर्माण घोषणा गरियो । उक्त कार्यक्रममा निर्देशक राउतले फिल्मका

लभस्टोरी फिल्ममा फर्किए दिनेश, घोषणा गरे ‘कुमारी’ Read More »

Screenshot 2025 08 29 193526

 ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने

सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको फिल्म ‘शिवांश’ आगामी कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मका निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमा कैलाश पर्वततर्फ जाँदै गरेका महादेव (शिव) र साँढेको प्रतीकात्मक तस्वीर देखिन्छ । यसले धार्मिक कथावस्तुमा फिल्म बनेको संकेत गर्छ । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’मा

 ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने Read More »

image 30

‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश गरेसँगै दर्शकबाट उच्च साथ पाउँदै

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । राम्रो वर्ड अफ माउथ पाएको फिल्म हिजो शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको हो । आम मध्यमवर्गीय नेपालीले भोगिरहेको समस्यालाई उठान गरेर बनेको यस फिल्मले सकारात्मक वर्ड अफ माउथ पाएको छ । बाबुआमालाई आर्थिक अभावबाट मुक्त पार्न छोरोले गर्ने संघर्षको कथा यसले

‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश गरेसँगै दर्शकबाट उच्च साथ पाउँदै Read More »

image 29

विजय र वर्षाको ‘मालती मंगले’को शुभ मुहूर्त

गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली फिल्म ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको फिल्मको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए। यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै फिल्मको

विजय र वर्षाको ‘मालती मंगले’को शुभ मुहूर्त Read More »

Scroll to Top