Todays Date: २०८१ श्रावण १०
AB Filmy

Author name: AB FILMY

79307c88 3b49 4cd7 b22b f0e76e661ccc.jpg

मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक

भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को उत्कृष्ट ११ मा पुगेकी नेपाली गायिका मेनुका पौडेलको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । गायक, सङ्गीतकार तथा गीतकार राजनराज सिवाकोटी र मेनुकाको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रियशनले बजारमा ल्याएको हो । गीतमा राजनकै शब्द र सङ्गीत छ । भिडियोमा नकुल खड्काको सम्पादन छ । रेबेल […]

मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक Read More »

buthan 1 1704780566

कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली फिल्म ‘भूठान’मा अभिनय गर्ने

विनोद पौडेलको निर्देशन रहने फिल्म ‘भूठान’मा अमेरिकी अभिनेता ब्रुस डेर्नले पनि अभिनय गर्ने भएका छन् । ८५ वर्ष छेउछाउका बु्रसले सन् २०१३ मा रिलिज भएको ‘नेब्रास्का’बाट युरोपको सर्वाधिक प्रतिष्ठित फेस्टिभल कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसैगरी उनले सन् १९८३ मा रिलिज भएको ‘द्याट च्याम्पियनसिप सिजन’बाट बर्लिनमा सिल्भर बियर अवार्ड जितेका थिए

कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली फिल्म ‘भूठान’मा अभिनय गर्ने Read More »

415022717 1295709321822451 2389706255778692126 n

प्रिमियरमा ‘चित्रा’लाई मिल्यो राम्रो प्रतिक्रिया

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘चित्रा’को प्रिमियर भएको छ। सोमबार काठमाडौंमा गरिएको डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’को प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे

प्रिमियरमा ‘चित्रा’लाई मिल्यो राम्रो प्रतिक्रिया Read More »

miruna and buddhai tamang

‘गाउँ नै रमाइलो’मा मिरुनाको इन्ट्री

फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी संझौता भएको जानकारी दिएका छन् । यसअघि यो फिल्ममा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भइसकेका छन् । फिल्ममा मिरुना कसको जोडीको रुपमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन । यस्तै, फिल्ममा बुद्धि तामाङको पनि प्रवेश भएको

‘गाउँ नै रमाइलो’मा मिरुनाको इन्ट्री Read More »

J4A9385

मित्रता र पारिवारिक कथा समेटिएको ‘चित्रा’

निर्देशक घनश्याम लामिछानेले फिल्म ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको फिल्मका रुपमा मात्र बुझ्न नहुने बताएका छन्। बिहीबार भएको पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो फिल्ममा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए। ‘बाबुछोरीको कुरा यो सिनेमामा एउटा बाटो हो यसका अलावा यसमा धेरै कुरा छन्’, उनले भने। उनले चित्रालाई पूर्ण पारिवारिक

मित्रता र पारिवारिक कथा समेटिएको ‘चित्रा’ Read More »

saugat malla

सौगातको फुर्सद कुरेर बस्दै निर्माता

दयाहाङ राईको समय पाउन निर्मातालाई फलामको च्युरा चपाउनु सरह भएको छ । दयाले सम्झौता गरेका फिल्मको काम सकाउन पनि कम्तिमा अर्को सालको यही समयसम्म कुर्नुपर्नेछ । यही बीचमा दयाको बजार हेरेर उनलाई नै लिने गरी फिल्म निर्माता लेखनका काम जुटेका छन् । यही अवस्था सौगात मल्लको पनि छ । अहिलेको चर्चाले जताततै दया मात्र देखिए

सौगातको फुर्सद कुरेर बस्दै निर्माता Read More »

nischal swasatima

‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा, निश्चलसँग जोडी

अभिनेत्री स्वस्तिमा खड्काले अभिनयसँगै निर्माणमा पनि हात हालेकी छिन् । उनले आकाश बरालको निर्देशन रहने ‘बेहुली फ्रम मेघौली’मा निर्माताको पनि जिम्मेवारी सम्हाल्ने भएकी हुन् । फिल्ममा उनको अभिनय पनि रहनेछ । स्वस्तिमाले आज सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै ‘बेहुली फ्रम मेघौली’बाट निर्माण यात्राको थालनी गर्न लागेको पुष्टि गरेकी हुन् । फिल्ममा उनले अभिनय पनि गर्ने जानकारी गराएकी

‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा, निश्चलसँग जोडी Read More »

chitra

‘चित्रा’ ट्रेलरमा यस्तो देखियो

‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ। यूट्यूबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ। खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले ‘चित्रा’लाई एउटा आशावादी सिनेमा मान्न सकिन्छ। फिल्ममा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ। यही फिल्मबाट सन्तोष अधिकारी नेपाली रजतपटमा डेब्यू गर्दैछन् । उनले पनि

‘चित्रा’ ट्रेलरमा यस्तो देखियो Read More »

WhatsApp Image 2024 01 04 at 17.25.21 1

नवराज श्रेष्ठको निर्देशनमा ‘लुसु’ घोषणा

दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो फिल्म ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने फिल्म ‘लुसु’ सामाजीक कथामा बन्नेछ। फिल्मको निर्देशन नवराज श्रेष्ठले गर्ने भएका छन्। सन् १९९४ को फिल्म ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका फिल्ममा अभिनय गरि सकेका छन् । यो उनको

नवराज श्रेष्ठको निर्देशनमा ‘लुसु’ घोषणा Read More »

rang

‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक: दयाहाङ र अर्पण आमने सामने, मिरुना र दया प्रेममा

अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै फिल्म ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ । यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ

‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक: दयाहाङ र अर्पण आमने सामने, मिरुना र दया प्रेममा Read More »

Scroll to Top