मधेसको कथा बोकेको ‘ढकियामे नागरिकता’ नाटक माघ १ देखि प्रदर्शन हुने
काठमाडौं । जन्मसिद्ध नागरिकता पाएका आमा बुवाका छोराछोरीले वंशजका आधारमा नागरिकताविहीन हुनु परेको कथामा आधारित नाटक ‘ढकियामे नागरिकता’ आगामी माघ १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा निर्देशक सरिता शाहको लेखन/निर्देशन रहेको सो नाटक माघ १ देखि १० गतेसम्म हरेक दिन साँझ ४ः३० बजेदेखि शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ । ‘ढकियामे नागरिकता’ नाटकको पोस्टरसमेत […]
मधेसको कथा बोकेको ‘ढकियामे नागरिकता’ नाटक माघ १ देखि प्रदर्शन हुने Read More »







